सानुकाजी थापालाई नेपाल स्काउटको पत्रकारिता पुरस्कार !
News Desk
Jun-25 , 2022 तारिख 07:36 बिहान

स्काउटले ७० बर्ष पूरा गरि ७१ बर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा नेपाल स्काउट पत्रकारिता पुरस्कारबाट सानुकाजी थापालाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेपालको स्काउटिंग बिकासका लागि स्काउटिंग गतिविधिलाई आमसञ्चार माध्यमबाट सम्प्रेषण र प्राकशन गरि जनमानसमा नेपाल स्काउटको सकारात्मक छवि निर्माण गर्न पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै थापालाई पुरस्कार प्रदान गरेको थियो । 

धेरै पढिएको