गत बुधवार लाईन्स क्लब अफ काठमाडौँ बागमतीकि उप सचिब लाईन उषा शिंहले आफ्नो दिनको अवसरमा शंखारापुर नगरपालिका शाखु सम्लम्बुटार स्थित Conflict Victim and Disable Society (CVDS-Nepal) लाई केहि दिनसम्म भयपनी पालन पोषणमा सहज होस् भन्ने उदार भावनाले निम्न खाध्य सामग्री हरु सहयोग सहयोगगरिदिनु भयको छ।
१, चामल-10 बोरा
२, नुन-15 के जि
३, तेल-1 बाकस
४, चिनि-5 के जि
५, चाउ चाउ-2 बाकस
६, फ्रुटि-2 बाकस
७, बिस्कुट-72 प्याकेट
यस किसिमका संस्थालाई सबैले सहायोग गर्नुपर्ने बताउनु भयो।