बाल सचेतना केन्द्रको कार्यालयमा गरे बरिष्ठ समाजसेवी राजु कार्कीले कर्णालीका बालबालिकालाई सहयोग
News Desk
Aug-07 , 2023 तारिख 11:25 बिहान


काठमान्डौ - बाल सचेतना केन्द्र काठमान्डौको कार्यालयमा आज उक्त कार्यालयका सम्रक्षकसल्लाहकार बरिष्ठ समाजसेवी मनका धनि राजु कार्कीले अम्बर राज भण्डारी द्वारा संचालित कर्णाली प्रदेशको मुगु जिल्लाको खत्ल्याड गाउपालिका वडा नम्बर ३ स्थित जेटिएएम बाल अनाथ आश्रममा रहेका बालाबलिका हरुको लागी ट्रयाक सुट र नगद हस्तान्तरण गरेका हुन्।  

यसका लागि सहजीकरण भने बाल सचेतना केन्द्र काठमान्डौका आध्यक्ष बाबुराम फुयालले गरेका हुन् , भने बिगत लामो समयदेखि बरिष्ठ समाजसेवी राजु कार्कीले यी र येस्तै अनाथ अपाङ्ग असक्त लगाएतलाई सहयोग गर्दै आयका छन्।