कल्पना बिष्टको ‘मेरो दुःख मेरो पिडा’ बोलको गीतको भिडियो सार्वजनिक
News Desk
Jun-18 तारिख 03:15 बेलुका

काठमाडौं – भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी बाल प्रतिभा कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ ।

शब्द सुजन कोइराला, संगीत श्रीधर अधिकारीको रहेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा, नवराज थापाको अभिनय देख्न सकिन्छ भने छायांकन महेश महरा, सम्पादन कल्पेश विश्वकर्मा, निर्देशन बबिता श्रेष्ठको रहेको छ ।

भिडियोलाई डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्ट युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।