​​​​​​​एघारौं छायाँछबि तीज म्यूजिक अवार्ड २०८१ को मनोनयन सार्वजनिक
News Desk
Sep-01 तारिख 11:37 बिहान

काठमाण्डै – नेपाली गीत/संगीत लगायतका क्षेत्रले सम्रतामा नेपाललाई संस्कृति रुपमा धन्यधान्य बनाएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–गीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ ।

हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो तीज । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीँदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा त छन् झन त्यो भन्दा बढी अश्लीलताले भरिएका गीतहरुको पनि जगजगी रहेको पाईन्छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । तर आरोप – प्रत्यारोप जे भएपनि नेपाली मौलिक तीज गीतहरु पनि नेपाली साँगीतिक बजारमा आउका छन् । र हामीसवै मिलेर मौलिक तीज गीतहरुको जगेर्ना गर्नु पर्दछ भन्ने ध्येयका साथ यहि तीजको परम्परालाई कायम राख्दै एघारौं छायाँछबि तीज म्युजिक अवार्ड –०८१ को आयोजना गर्न लागिएको छाँयाछविका अध्यक्ष्य शान्तिप्रियले बताए ।

हामीले तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने ध्येयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो । आयोजक समितिका अध्यक्ष शान्तिप्रिय भन्छन् “मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर हेर्ने गर्नु पर्दछ। मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको एघारौैं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । ”

तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन लिएका सबै श्रष्टा सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म भएकोमा पनि शान्तिप्रियले हार्दिक आभार प्रकट गरेका छन् । कार्यक्रम यहि भाद्र १८ गते काठमाण्डौ स्थित विजी बैंक्यूटमा सम्पन्न हुन गैरहेको छ।

 

उत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी – रातो टिकैमा
२. विनय कार्की क्षेत्री – तिमी म नाचौं
३. हरि लम्साल – उनकै नाम मा
४. सुदीप सागर – छमछमी नाचौं वरीलै
५. पुरुषेत्तम सुवेदी – नाम जोडीयो

उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
१. प्रकाश मिश्र – उनकै नाममा
२. राकेश सोनी – रातो टिकैमा
३. कृष्ण पुन – गम्कीदे मादलु
४. चन्द्र चौधरी – माइतै रमाइलो
५. किशोर थापा – लाग्छ की लाग्दैन

उत्कृष्ट तीज गीत छायाँकार
१. मुकेश हुमागाई – के लाई पीर लीन्छौ
२. राजेश घिमीरे – नाम जोडीयो
३. मानकृष्ण महर्जन – नाच छम्म छम्म
४. महेश महरा – छमछमी नाचौं बरीलै
५. वीरेन्द्र भाट विपीन – बालेनको शहर

उत्कृष्ट तिज गीत भिडीयो सम्पादक
१. मीन रावल – लाग्छ की लाग्दैन
२. बन्दे प्रसाद – नाच छम्म छम्म
३. बिकाश धमला – उनकै नाममा
४. मिलन बिश्वकर्मा – छमछमी नाचौं बरीलै
५. वीरेन्द्र भाट विपीन – रातो टिकैमा

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सुरेन्द्र वसेल – तीजको उमङ्ग
२. राजकिङ्ग वाइवा – उनकै नाममा
३. राहुल बराइलि – तीजैले जुरायो
४. गम्भीर बिष्ट – छमछमी नाचौन
५. बिक्रम चौहान – छमछमी नाचौ बरीलै

उत्कृष्ट तीज गीत भीडीयो निर्देशक
१. जेरी भण्डारी – काली पसम की
२. नितिन चन्द – छमछमी नाचौ न
३. श्रीजन बराल – नाँच मायाले
४. निकेश खड्का– उनके नाममा
५. रामजी लामीछाने – नाच छम्म छम्म

उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राहुल श्रेष्ठ – हवाइजहाज चडेर
२. ओवि रायमाझी – नाच छम्म छम्म
३. शेखर घर्ति मगर – नाँच मायाले
४. बिनय कार्की क्षेत्री – तिमी म नाचौ
५. बिमल अधिकारी – ए मेरो राजा

उत्कृष्ट तीज गीत मोडल (महिला)
१. जान्हवी बस्नेत – नाच छम्म छम्म
२. कविता न्यौपाने – नाँच मायाले
३. निकिशा श्रेष्ठ – नाँच मायाले
४. शिला गजुरेल – तीजको उमङ्ग
५. पुनम श्रेष्ठ – तीजको उमङ्ग

मौलीक तीज गीत मोडल
१. प्रियंका कार्की – उनकै नाममा
२. अञ्जली अधिकारी – छमछमी नाचौ बरीलै
३. करिश्मा ढकाल – छमछमी नाचौ बरीलै
४. ऋचा थापा – लाग्छ की लाग्दैन
५. स्मारिका ढकाल – काली पसम की

उत्कृष्ट तीज दोहोरी गीत गायक
१. शुकदेव अधिकारी – नाच मायाले
२. राजेश बर्देवा – नाच छम्म छम्म
३. विनय कार्की क्षेत्री – तिमी म नाचौं
४. राहुल श्रेष्ठ – हवाइजहाज चडेर
५. कमल बिसी माल्दाई – पोखरा द्दुमाउने को छ र

उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. अञ्जना सरु – तिमी म नाचौं
२. सुनिता बुढा क्षेत्री – केलाई पिर लिन्छौं
३. पूर्णकला बि सी – नाच मायाले
४. समीक्षा अधिकारी – नाच छम्म छम्म
५. शान्तिश्री परियार – हवाइजहाज चडेर

उत्कृष्ट तीज गीत शब्द
१. तीलु शर्मा पौडेल – छोरी भर जन्मीनु
२. पूर्ण परियार – माइतिघर
३. सुमन बैरागी पण्डित – आएन परदेशी
४. नारायण रेग्मी – लाग्छ की लाग्दैन
५. सरला चापागाई – छमछमी नाचौं बरीलै

उत्कृष्ट मौलीक तीज गीत शब्द
१. शितल कादम्वीनि – माइतै रमाइलो
२. हरि लम्साल – उनकै नाममा
३. शर्मीला गुरुङ – वावाको आगनीमा
४ लोकराज अधिकारी – गम्कीदे मादलु
५. प्रेम सापको सोनु – काली पसम की

उत्कृष्ट तीज गीत लय
१. ताराविर पाण्डे – तीजको बेला
२. राकेश सोनि – रातो टिकैमा
३. लोकराज अधिकारी – जोर मादल
४. शुकदेव अधिकारी – नाँच मायाले
५. लक्ष्मण पोखरेल – तीजैले जुरायो

उत्कृष्ट मौलीक तीज गीत लय
१. दीपक शर्र्मा – हरदीन पूजा गर्छु
२. हरी लम्साल – माइतै रमाइलो
३. सरोज कोईराला – गम्कीदे मादलु
४. पूर्ण परियार – माइतिघर
५. प्रेम सापकोटा सानु – काली पसम की

उत्कृष्ट तीज गीत नव–गायिका
१. भगवति खाती – तीजको बेला
२. आश्रीया सुवेदी – तीजैले जुरायो
३. संजीता खड्का – बालेनको शहर
४. प्रेक्षा गौतम – तीजको उमङ्ग
५. प्रतिमा गैरे – खाली तिरैमा

उत्कृष्ट तीज गीत गायिका
१. विन्दु बिसी – रातो टिकैमा
२. सरु गौतम – नाम जोडीयो
३. कमला पोखरेल – बाबाको आगनीमा
४. शोभा पाण्डे – हरदनि पुजा गर्छु
५. शान्तिश्री परियार – छमछमी नाचौं बरीलै

उत्कृष्ट मौलीक तीज गीत गायिका
१. रेखा शाह – छमछमि नाचौ न
२. माधवि अर्याल – माइतै रमाइलो
३. रचना रिमाल – जोर मादल
४. एलीना चौहान – गम्कीदे मादलु
५. शान्तिश्री परीयार – काली पसम की

धेरै पढिएको