मिति २०७९ कार्तिक २२ गते मंगलवारका दिन काठमाडौं क्षेत्र नं. ३ द्वारा अपराह्न ३.०० बजे गोकर्ण मन्दिरमा वृहत आम सभा आयोजना हुन गइरहेको हुनाले यस क्षेत्र नं. ३, प्रदेश “क” तथा “ख”, नगर, इकाई, केन्द्रीय सदस्य, ज़िल्ला सदस्य, भातृ संगठन, महिला संगठन, समानुपातिक उम्मेदवार लगायत सम्पूर्ण पदाधिकारीहरुमा अनिवार्य उपस्थितिको लागि अनुरोधका साथै सम्पूर्ण कार्यकर्ता लगायत शुभचिंतक, आम नागरिकहरुमा हार्दिक अपील गर्दछौं ।
- रंजित सिंह थापा - क्षेत्रीय सचिव